मोटो किताब खै (Parody song)

( Note : सुर्के थैली गीतको भाकामा पढ्नुहोला ।) लाइब्रेरी लाइब्रेरी लै लाइब्रेरी लाइब्रेरी लै लाइब्रेरी लाइब्रेरी लाइब्रेरी लै लै लाइब्रेरी लै लै लै Student : सिनियरले पढेको मोटो किताब खै ? मोटो किताब खै भन मोटो किताब खै ? सिलेबस ले मागेको हो त्यो किताब खै ? लाइब्रेरी लाइब्रेरी लाइब्रेरी लै लै लाइब्रेरी लै लै लै माकुरा जाल बुनेको रातो किताब खै ? रातो किताब खै भन रातो किताब खै ? कोठा चेपमा थुनेको हो त्यो किताब खै ? ईन्जिनियर बन्न हामी आको नि ईन्जिनियर बन्छौँ हामी क्या दामी चार वर्ष पर्खिउ अब चार वर्ष पर्खिउ । Friend : रामसाहिँला अल्छि गर्ने बानी । बँक गर्दै कलेज कहिल्यै नजानी खोजिरन्छौ निहुँ रामा क्लास बँक हान्ने निहुँ खोजिरन्छौ निहुँ रामा क्लास बँक हान्ने निहुँ Student : सिँचाई पानी भर्छौँ, ढुङ्गा माटो चिर्छौँ बाटो पूल बनाउँछम नि ढल प्रशोधन गर्छौँ थेउडोलाईटमा हेर्छौँ विद्युतपात्दान गर्छम् नि पास आउट मात्रै हुन देउ न देख्छौँ के के गर्छौ नि । आजै देखि पढ्नपर्छ सफल बन्नलाई पढ्नलाई नै चाहिएको मोटो किताब खै ? मोटो किताब खै भन मोटो किताब खै ? सिलेबस ले ...