मोटो किताब खै (Parody song)

( Note : सुर्के थैली गीतको भाकामा पढ्नुहोला ।)
लाइब्रेरी लाइब्रेरी लै
लाइब्रेरी लाइब्रेरी लै
लाइब्रेरी लाइब्रेरी लाइब्रेरी लै लै
लाइब्रेरी लै लै लै

Student :
सिनियरले पढेको मोटो किताब खै ?
मोटो किताब खै भन मोटो किताब खै ?
सिलेबस ले मागेको हो त्यो किताब खै ?

लाइब्रेरी लाइब्रेरी लाइब्रेरी लै लै
लाइब्रेरी लै लै लै

माकुरा जाल बुनेको रातो किताब खै ?
रातो किताब खै भन रातो किताब खै ?
कोठा चेपमा थुनेको हो त्यो किताब खै ?

ईन्जिनियर बन्न हामी आको नि
ईन्जिनियर बन्छौँ हामी क्या दामी
चार वर्ष पर्खिउ अब चार वर्ष पर्खिउ ।

Friend :
रामसाहिँला अल्छि गर्ने बानी ।
बँक गर्दै कलेज कहिल्यै नजानी
खोजिरन्छौ निहुँ रामा क्लास बँक हान्ने निहुँ
खोजिरन्छौ निहुँ रामा क्लास बँक हान्ने निहुँ

Student :
सिँचाई पानी भर्छौँ, ढुङ्गा माटो चिर्छौँ
बाटो पूल बनाउँछम नि
ढल प्रशोधन गर्छौँ थेउडोलाईटमा हेर्छौँ
विद्युतपात्दान गर्छम् नि
पास आउट मात्रै हुन देउ न
देख्छौँ के के गर्छौ नि ।

आजै देखि पढ्नपर्छ सफल बन्नलाई
पढ्नलाई नै चाहिएको मोटो किताब खै ?
मोटो किताब खै भन मोटो किताब खै ?
सिलेबस ले मागेको हो त्यो किताब खै ?

कहिले क्लास बँक गर्छौँ कहिले कता जान्छौँ ।
खोजी निन्दा नगर ।
कहिले क्लास बँक गर्छौँ कहिले कता जान्छौँ ।
खोजी निन्दा नगर ।
कलेज भागी घर गएर किताब खोल्छौँ त्याँ हेर ।

अल्फा बिटा लेम्ब्डा गामा डेल्टा थिटा पाइ ।
दुनियाँलाई झुक्याएर पढ्नै जान्छौँ है ।

पढ्नै जान्छौँ है सुन पढ्नै जान्छौँ है ।
पढ्नलाई नै चाहिएको मोटो किताब खै ?
मोटो किताब खै भन मोटो किताब खै ?
सिलेबस ले मागेको हो त्यो किताब खै ?

मोटो किताब खै भन मोटो किताब खै ?
सिलेबस ले मागेको हो त्यो किताब खै ?

( हल्का रमाईलो । 😅😅😅 )

Note : This is a parody of original song  " सुर्के थैली खै " . and is re-written just for हल्का रमाईलो and this parody song is not intended to hurt the feelings of the original writer of the song and the entire surkhe thaili team. Please take it positively.

Thank You. The link of original song is attached below :

Original song link :
https://www.youtube.com/watch?v=ukohCVT6f5M


engineering books, surke thaili, सुर्के थैली, Parody song, Krick Koach, moto kitab khai

Comments

Popular posts from this blog

THE MAITIGHAR MANDALA

टिपिकल नेपाली बानी ( Typical Nepali Habits )

एउटा रूखको आत्मकथा ( Story of a tree )