Posts

Life Lesson

मेरो हालसम्मको जीवन पढाइमै गएको थियो र जाँदै छ पनि, अझै पनि, किनकि म पढ्दै छु जीन्दगीका पानाहरू,  पल्टाउँदै छु केही अध्याय, केही अध्याय मनका, केही अध्याय रहनसहनका केही अध्याय व्यवहारका, केही अध्याय  व्यवस्थाका यी अध्यायहरूका बिचमा रुमलिएको म सम्झिन्छु मेरो अतितलाई  अनि सोच्छु कि विज्ञानको विद्यार्थी अचानक जीवनविज्ञानको विद्यार्थी भयो कसरी ? भनिन्छ कि सबैभन्दा कठिन विषय गणित हो ।  तर म भन्छु सबैभन्दा कठिन विषय जीवन हो  गणितका हिसाब समाधान गर्न एउटा विधि हुन्छ  तर जीवनमा विभिन्न मानिसको परिधि हुन्छ केेहीको सपना आफुसँगै हिन्न, धेरैको भने आफुलाई उछिन्न,  मानिसलाई बुझ्न जति खोजेपनि पुरै कहिल्यै बुझिँदै बुझिन्न,  बुझ्ने मान्छे समेत कुन बेला बदलिन्छ  भन्ने कुनै तुक हुँदैन,  भित्री मनलाई छर्लङ्ग दर्शाउने मानिसको बाहिरी लुक हुँदैन,  जीवनका यी यस्ता अध्यायहरूका बिचमा रुमलिएको म सम्झिन्छु मेरो अतितलाई अनि सोच्छु कि ईन्जिनियरिङको विद्यार्थी अचानक साइकोलोजीको विद्यार्थी भयो कसरी ?  गणितका हिसाब सोल्भ गर्दै बस्ने म जीन्दगीको समस्या सोल्भ गर्नेमा लागेँ कसरी ?

Dear You (Part Three)

  Dear You, I don’t know who you are ? How do you do and where you are ? But…………. I feel YOU, I feel your EXISTENCE, Through the winds, Through the air, You come closer to me and whisper in my ear, Some GIBBERISH that I cannot COMPREHEND, Cannot understand. Cannot APPREHEND. Yet so SOOTHING. Yet so PLEASING. Sounds as if Shreya Ghosal herself is TEASING. Those obscure voices don't make me EXASPERATE, But instead makes me more and more DESPERATE , To know who you are? How do you do and where you are?   Dear You, I feel you, I feel your existence, During the WINTER, During the SUMMER, When amidst the DARKNESS, appears a little GLIMMER, Showcasing the motion of your perfect SILHOUETTE that I would love to capture in a VIDEO CASSETTE. Those perfection of moves, AMBIGUOUS yet GREAT, Which makes me more and more DESPERATE, To know who you are? How do you do and where you are?   Dear You, My heart cannot bear the OBSCURITY, AMBIGUITY,

Dear You (Part Two)

  Dear You, I know, I know you are quite Confused and Bewildered, You don't know what exactly your life has Prepared, For you and For your FUTURE, You may feel it like an unbearable torture, You may feel GLOOMY, may feel DOOMED. But this is the best time to get your skills GROOMED. You will fall and you will fail But YOUR STRUGGLE STORIES WILL MAKE AN EPIC TALE. Dear You, You may not be in a good mood, Stories of SUCCESS around the neighborhood, and You may feel like you are left alone. Like you can't achieve anything and your life is gone. But deep down you know it ain't true, Whatever phases of life you go through, You are surrounded by people who love you, Your family, friends and special someone who will make your happiness ACCRUE…. Dear You, You are worried about your rejections, You are in state of UTTER DEJECTION, That you are not financially independent yet, But your close friends are looking great, in fancy dresses, j

Dear You.......

  Dear You, Dear You, Today I unfollowed you. I don’t know whether this is trivial… Or a really really big deal. But Today I unfollowed you. I unfriended you, not because I am upset with you. I know, I know you, who started with infatuation cannot end with infuriation. Yet I unfollowed you. I unfriended you, not because you hurt my ego or I wanna let you go. I respect your choice and want you to rejoice. Yet I unfollowed you. I unfriended you. I removed you from my friend list But your existence will always persist…. In my heart, In my brains, In the winter, In the rains, You still hold a special position in my heart…. Behind the arteries behind the vein, There is a place where you still reign. You still appear in my dreams, You still rule my realms, But this needs to stop, this needs to halt, Believe me this is not at all your fault Yet this needs to stop, and this is why I unfollowed you, unfriended you. Because….. I need to stop stalk

THE MAITIGHAR MANDALA

Image
Maitighar Mandala – The Maitighar Mandala located at the heart of Kathmandu has been a popular shrine for social activists all around the country. Now it is not merely a place but and emotion, a means of expression of rage, resentment and discontment towards any government decisions. Whenver the public feel discontentment on any social issue, we can see a prodigious amount of cathartic furore around the Maitighar Mandala. Some people are performing the street dramas, some are blindfolding their eyes, some are holding the play cards and shrieking relentlessly. You can see many activities in a single small place. But … But why Maitighar mandala? Why don’t they gather around the Baneshwor or Basantapur area where the population is most dense? Why not the Tundikhel or Khulamanch area. You know a lot of people could be accomodated around those area right? But why do people like Punya Gautam, Jwala Sangraula, Jaya Nari, Bhawana Raut or other social activists mill around this particular place

एउटा रूखको आत्मकथा ( Story of a tree )

Image
ऐया नि आम्मै ! के साह्रो ढाड दुखेको ।नदुखोस् पनि कसरी ? यसरी एकै ठाउँमा ठिङ्ग उभिराखेको पनि सय वर्ष नाघिसकेछ । अझै चिन्नुभएन ? म रूख हुँ क्या ।मेरो नाम वर हो ।आ … छोडौँ ।यो मान्छे जातीले मलाई चिन्लान् , मेरो वास्ता गर्लान् भनेर आश पनि कति गर्नु ? मान्छे लगायतका प्राणीहरूले फालेको CO 2 निलेर हामी मरीमरी Oxygen छोड्छौँ तर तिनीहरू हाम्लाई गन्दै गन्दैनन् ।अझ Boring Lecture मा बसिरहँदा तिनीहरू आफैँ अल्छी मानेर हाइ काढ्छन् अनि दोष चैँ हाम्लाई दिन्छन् – Oxygen फालेन भनेर ।  खासमा मान्छेहरूसँग मेरो विशेष नाता छ ।कतिजना युवतीहरूले आफ्नो चिना हेराएर मसँग बिहे पनि गरेका छन् ।ति युवतीहरू मलाई बेला - बेला भेट्न आउँछन् अनि कलशको पानीले मलाई छम्किएर जान्छन् । अरे बाबा ! मलाई पानी किन छम्कनु पर्यो ? म त होसमै छु त ।बरू तिमी होसमा छैनौ होला , तिमी मेरो वरिपरी ठूल्ठूला रूखहरू रोप , तिनीहरूलाई लगातार पानी छम्क  अनि त्यसपछि हामी ठूल्ठूला रूखहरू मिलेरैै वरिपरी वर्षा  पारिदिउँला नि हुन्न ? पहिला पहिला हाम्रो छहारी मुनी ऋषिमुनी आउँथे तपस्या गरेर जान्थे तर अहिले त कति साह्रो हेपेका के ! बल्ल कोही आयो ह

टिपिकल नेपाली बानी ( Typical Nepali Habits )

Image
(तलको लेख काल्पनिक हो ।) नमस्ते! मेरो नाम माइकल हो ।तर नेपालीहरूले मलाई माया गरेर माइकालाल भनेर बोलाउँछन् । लकडाउनमा बस्दा-बस्दै मैले नेपाली भाषा सिक्ने मौका पायो ।सो, आज म नेपाल र नेपालीहरूको बारेमा जानेका कुराहरू सुनाउँदै छु ।हल्ला नगरी सुनिदिनुस् है त । 1) Crowding हाम्रो देशमा बिच बाटोमा बम भेटायो भने मान्छे टाढा टाढा भाग्छन्, तर यहाँ नेपालमा कतै बम भेट्टियो भने बम कस्तो रैछ हेर्नलाई वरिपरी गोलो घेरा बनाएर बस्दा रैछन् । अझ कसैकसैले त झन कुकर बमनै उठाएर भात पकाउन लग्दा रैछन् । 2) Formality नेपालीहरू जसले जतिखेर जसलाई भेट्दा पनि "खाजा खानु भयो?" , "खाना खानु भयो ? " भनेर सोध्दा रैछन् ।एकदिन बेस्सरी भोक लागेको बेला एकजनाले यस्तै सोध्नुभयो ।मैले "छैन" भन्यो तर उहाँ "ए हस् त" भन्दै जानुभयो ।त्यसरी सोधेपछि खाना खान बोलाउँनु हुन्छ होला भनेको त यस्तो प्रश्न त सोध्ने मात्रै पो रैछ । भोको पेट नै लखरलखर हिन्नु पर्यो नि । 3) Lightning काठमाडौँमा बस्दा एकदिन मेरा गाइडले भनेका थिए "आज पानी पर्ला जस्तो छ ।गड्याङ्ग-गुडुङ्ग गर्यो भने टिभी कम्प्युटर घरमा

रक्तदान जीवनदान (Blood Donation)

Image
(तलको लेख काल्पनिक हो ।) नमस्ते ! मेरो नाम रक्तलाल दुलाल ।नाममै दुई - दुईवटा लाल झुन्डिएकोले होला रातो रङ्गसँग मेरो विशेष लगाव छ । चाहे त्यो उ बेला लालगढमा लालटिनको उज्यालोमा पढ्दाको क्षण होस् अथवा बाको पैसा चोरेर लालमोहन किन्न जाँदा गाला रातैै हुने गरी बा को झापड भेटेको दिन होस् ।एउटा दलालको  चक्करमा लालपुर्जा थुपार्न लालयित हुँदा एकताल झन्डैले हलाल हुनुपर्यो  ! त्यस दिनदेखि रातो रङ्गप्रतिको मेरो विश्वास उड्यो । रातो रङ्ग र विशेषत : रगतको दृश्यदेखि भय उत्पन्न हुन थाल्यो । पाँच वर्ष अगाडिको कुरा हो । काठमाडौँको माइतीघरमा एउटा खुल्ला शिविर आयोजना भएको रहेछ ।त्यहाँ पस्दा बक्साभरी फलफूल , जुस र अन्डाहरू राखिएको देखियो । " कति रूपैयाँ पर्छ दाइ यसको ?" मैले सोधेँ । " पैसा पर्दैन ।नाम टिपाएर उ त्यता जाउ अनि सित्तैमा पाइन्छ । " छेउको काले दाइले भने । आफ्नो नाम टिपाएर छेउको बाङ्गे कुर्सीमा अडेसो लागेँ ।एकैछिनमा घाँटीमा सास नाप्ने तार झुन्डाउँदै एउटी नर्स आइपुगिन् । नर्स : अनि तपाईँ तयार हुनुहुन्छ त ? म : अँ ।एकदमै तयार छु ।तर …. के को लागि पो ?

भूतसँगको अन्तर्वार्ता (Horror Comedy)

Image
 अन्तर्वार्ता कसरी सुरू भयो ? थाहा पाउन तलको लिङ्कमा क्लिक गर्नुस: https://krickoach.blogspot.com/2020/04/intro2horrocomedy.html सिधै अन्तर्वार्ता पढ्नका लागि यता माथि धेरै नअलमलिनुस् । तलको लाइनबाट पढ्न थाल्नुहोस्: प्र : अनि भूतजी तपाईँहरूको नाम के हो ? पालैपालो भनिदिनुस् न । उ : म भूतहरूको मुल " मूलभूत ", यता अनु बहिनीको भूत " अनुभूत ", आगोमा जलेको " राँकेभूत ", बाँकेमा लडेको " बाँकेभूत ", मौरीले टोकेको " वि - भूत " अनि मुड्कीले ठोकेको " पञ्च महाभूत " लगायत थूप्रै भूतहरू बस्छौँ यहाँ । प्र : अनि विभूतजी तपाईँको मृत्यु कसरी भयो ? तपाईँ कसरी भूत बन्नुभयो ? उ : कोरोनाको समय थियो ।मौरीको चाकामा मौरीहरू एकैठाउँमा बसिरहेका थिए ।बिचराहरू टाँसिएर बस्दा एकआपसमा रोग सर्ला भनेर रोक्नका लागि चाकामा ढुङ्गाले हिर्काएँ ।फटाहाहरू एकहुल आएर मलाई नै टोकेर मारिदिए । प्र : अनि " मूलभूत " तपाईँको सुनाउनुस् न । उ : मान्छेहरू मलाई " तपाईँ